sevenstartv.com ९ माघ २०८२, शुक्रवार

ओलीले गरे झापा-५ मा उम्मेदवारी दर्ता

६ माघ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् । 

दमक नगरपालिका वडा नम्बर ८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएका हुन् ।

रास्वपाले सो क्षेत्रमा बालेन र एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्