sevenstartv.com ९ माघ २०८२, शुक्रवार

एमालेका सुहाङ नेम्वाङले गराए इलाम २ मा उम्मेदवारी दर्ता

६ माघ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् । २०८० वैशाखमा भएको उपनिर्वाचनमा यही क्षेत्रबाट विजयी भएका हुनाले पुनः त्यहीँबाट उम्मेदवारी दर्ता गराएका हुन् । 

एमालेका युवा नेता रहेका नेम्वाङ संविधानसभा सदस्य सुभाषचन्द्र नेम्वाङ कान्छा छोरा हुन् ।  युवा भएकै कारण यो पटक पनि सुहाङले बाजी मार्ने एमालेले आकलन गरेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्