sevenstartv.com ९ माघ २०८२, शुक्रवार

दोलखामा आगामी निर्वाचमा रोचका प्रतीस्पर्धा हुने

६ माघ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । फागुन २१ गते हुने प्रतिनीधिसभा निनर्वाचन अन्र्तगत दोलखामा रोचका प्रतीस्पर्धा हुने भएको छ । 

नेकपा एमालेबाट पूर्व संचारमन्त्री पार्वत गुरुङ उमेरदवार बनेका छन् भने नेपाली कांग्रेसबाट कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले टिकट प्रात्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट विशाल खड्काले टिकट लादा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) बाट जगदीश खरेलले टिकट हात पारे सँगै दोलखाको चुनावी माहोल अझ तातेको छ । 

रहेक चुनावमा धाँदली गर्दै अशान्ती पूर्ण वातावरण सृजना हुने दोलखामा यस पटक भने शान्तीपूर्ण प्रतीस्पर्धा हुने आकलन गरिएको छ । दोलखाबाट उमेरदवार बनेका ४ वटै पार्टीका उमेरदवार आ-आफ्नो ठाउँमा नेतृत्वका लागि सक्षम सबल मानिएका कारण पनि प्रतीस्पर्धा चर्चा योग्य बन्नु स्वाभाविक हो । तर नेपाली कांग्रेसको पकड रहेको सो जिल्लामा शिवाकोटीले बाजी मार्न सक्ने सम्भावना धेरै छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्