sevenstartv.com ६ असार २०८३, शनिवार

बङ्गलादेशमा आम निर्वाचनका लागि तीन हजारभन्दा बढी मनोनयनपत्र सङ्कलन

काठमाडौं । बङ्गलादेशमा आगामी फेब्रुअरी १२ तारिख (माघ २९) मा हुने आम निर्वाचनका लागि तीन हजारभन्दा बढी व्यक्तिले मनोनयनपत्र दाखिला गरेको बङ्गलादेशी निर्वाचन आयोगले जनाएको छ ।

आयोगकाले मनोनयन दर्ता गर्न ६९ निर्वाचन अधिकृतलाई...