चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा
काठमाडौं । सुनसरीमा शितलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ । शीतलहरको प्रभाव बढ्दै गएपछि सुनसरीका सबै स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएका छन् ।
स्थानीय तहले यही पुस १६ गतेदेखि १८...
