घोषणापत्रलाई अन्तिम रूप दिने तयारीमा दलहरू
काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी अभियानमा होमिएका दलहरू घोषणापत्रलाई अन्तिम रूप दिने तयारीमा छन् । घरदैलो र मतदाता भेटघाटसँगै उनीहरूले जेन–जीका मुद्दा समेटिएको र यथार्थपरक घोषणापत्र...



