नेपाललाई नसोधी भारत र चीनले लिपुलेकबारे सहमति गर्न मिल्दैन : परराष्ट्रमन्त्री शिशिर खनाल
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचको सीमा बिवाद र समस्याको दिर्घकालिन समाधानका लागि दुवै पक्षले निकासाको बाटो रोज्नु पर्ने औंल्याएका छन्। भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनालले भारतका सञ्चारकर्मीहरूसँगको सम्बादका क्...



