आज पनि कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । केही दिन यता लगातार बसिरहेको बैठक आज पनि बस्ने भएको हो ।
शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टीको केन्द्...
