sevenstartv.com ४ असार २०८३, बिहिवार

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको सोही अवधिको तुलनामा चालु आवमा इन्धन आयात बढेको छ ।

पेट्रोलियम पदार...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्