सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?
काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आइतबार ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४ हजार १ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।
यस्तै सोमबार चाँदीको मूल्य २ सय ३० रुपैयाँले बढेर ५ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
