sevenstartv.com २ चैत २०८२, सोमवार

जापानमा सत्तारुढ एलडीपीलाई दुई तिहाई बहुमत

२६ माघ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । जापानमा आइतबार सम्पन्न आम निर्वाचनमा प्रधानमन्त्री सनाई तकाइचीको लिबरल टेमोक्रेटिक पार्टी (एलडीपी) को गठबन्धनले दुई तिहाई बहुमत पाएको छ ।

सत्तारुढ एलडीपीले ४ सय ६५ सदस्यीय संसदमा ३ सय ५२ सीट जितेको हो । यसलाई जापानमा ऐतिहासिक विजय मानिएको छ । एउटै पार्टीले दुई तिहाइ प्राप्त गरेको दोश्रो विश्वयुद्दपछि पहिलो हो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्