sevenstartv.com २३ फागुन २०८२, शनिवार

ताप्लेजुङमा भूकम्पको धक्का

२७ माघ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । ताप्लेजुङको कञ्चनजङ्गा आसपास क्षेत्रमा भूकम्प गएको छ । बिहान २ बजेर ४७ मिनेट जाँदा ४ म्याग्निच्युड भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

भूकम्प गएको स्थान नेपाल–भारत सीमा क्षेत्र नजिकै पर्दछ । सो भूकम्पको धक्का पूर्वी नेपालका विभिन्न जिल्लामा महसुस गरिएको थियो । भूकम्पले क्षति पुर्‍याएको विवरण आउन बाँकी छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्