एमाले अध्यक्ष ओलीले गरे मतदान
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् ।
भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट ओलीले मतदान गरेका हुन् ।