राप्रपा अध्यक्ष लिङ्देनले गरे मतदान
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् ।
उनले झापाको हल्दिवारी गाउँपालिका-१ वडा कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।