sevenstartv.com २१ फागुन २०८२, बिहिवार

रास्वपा उम्मेदवार सिंहले गरे मतदान

२१ फागुन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । रास्वपा सर्लाही–४ का उम्मेदवार डा. अमरेश कुमार सिंहले मतदान गरेका छन् । 

उनले सर्लाही–४ को श्री प्राथमिक विद्यालय जब्दी बलरामा मतदान केन्द्रबाट मतदान गरेका हुन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्