sevenstartv.com २० वैशाख २०८३, आइतवार

रास्वपा उम्मेदवार गौतमले गरिन् मतदान

२१ फागुन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । रास्वपाको तर्फबाट चितवन ३ को प्रतिनिधिसभा सदस्य उम्मेदवार सोविता गौतमले मतदान गरेकी छन् । 

चितवन क्षेत्र नं. ३ को भरतपुर १५ स्थित मङ्गलपुर बजारको राष्ट्रिय आधारभूत विद्यालयबाट उनले मतदान गरेकी हुन् । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्