sevenstartv.com २ चैत २०८२, सोमवार

काठमाडौं जिल्लामा ९ बजेसम्म ५ हजारभन्दा बढीद्वारा मतदान

२१ फागुन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । काठमाडौं जिल्लामा बिहीबार बिहान ९ बजेसम्म ५ हजारभन्दा बढी मतदाताले मतदान गरेका छन् । जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । 

तोकिएका सबै मतदान केन्द्रमा निर्धारित समयमै मतदान सुरु भएको र मतदाताको सहभागिता उत्साहजनक देखिएको छ । जिल्लाभर सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ ।

जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वको सरकारले प्रतिनिधिसभाको निर्वाचन गराएको हो । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्