sevenstartv.com २ चैत २०८२, सोमवार

कांग्रेस नेता कोइरालाले गरे मतदान

२१ फागुन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार शेखर कोइरालाले मतदान गरेका छन् । 

मोरङ क्षेत्र नं. ६ का कांग्रेसका उम्मेदवार  कोइरालाले विराटनगर वार्ड नं।७ स्थित आदर्श विद्यालयमा मतदान गरेका हुन् । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्