स्टार अपडेटस्
विश्वमै प्रजातन्त्रको क्षयीकरण भइरहेको छ : प्रथम राष्ट्रपति यादव
काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले विश्वमा प्रजातन्त्रको क्षयिकरण भइरहेको बताएका छन् ।
काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले संसारमा २०२४ मा ठूलो ठूलो प्रजातान्त्रिक देशहरुमा निर्वाचन भएको स्मर...
