स्टार अपडेटस्
आधा किलो भन्दा बढी सुनसहित दुई जना भारतीय नागरिक पक्राउ
काठमाडौं । आधा किलो भन्दा बढी सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित ट्राफिक चौराहबाट ५४९ ग्राम अवैध सुन सहित भारत उत्तर प्रदेशका बर्ष ४४ का दिपक गुप्ता र बर्ष ३४ का सुमित बर्...
