sevenstartv.com २८ भदौ २०८३, आइतवार

स्टार अपडेट्स्

प्रदेशमा तीन दलीय सरकार बनाउने प्रस्तावप्रति काँग्रेसको विमति

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका लागि तीन ठूला दल मिलेर सरकार बनाउने प्रस्ताव जनादेशविपरीत रहेको भन्दै त्यसप्रति नेपाली काँग्रेस सहमत हुन नसक्ने स्पष्ट पार्नुभएको छ।आइतबार ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसा...