स्टार अपडेट्स्
बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथ अनिश्चितकालका लागि स्थगित
काठमाडौं । बागमती प्रदेशका नवनियुक्त तिन मन्त्रीहरुको आज हुने भनिएको शपथग्रहण कार्यक्रम स्थगित भएको छ । प्रदेश प्रमुख स्वास्थ्यमा समस्या आएको भन्दै अचानक काठमाडौं हिँडेपछि शपथग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको हो ।&nbs...



