sevenstartv.com ४ असोज २०८३, आइतवार

स्टार अपडेट्स्

हिन्दुकुश हिमालय संसदीय बैठक आज सकिँदै

काठमाडौं । हिन्दुकुश हिमालय संसदीय बैठक आज सकिँदैछ । आज जलवायु परिवर्तन, हरित उर्जा, वायु प्रदूषण, समस्या र समाधान लगायत विषयमा प्यानल छलफलको आयोजना गरिएको छ। कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सदस्य भानुभक्त जोशीका अनुसार...