sevenstartv.com ४ असोज २०८३, आइतवार

स्टार अपडेट्स्

एकीकृत समाजवादीले सोमबार स्थापना दिवस मनाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले भदौ ९ गते पार्टीको चौथो स्थापना दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । पार्टीले देश तथा विदेशमा रहेका जनवर्गीय सङ्गठनलाई पनि दिवस मनाउने भएको हो ।

पार्टीले केन्द्र, प्रदेश,...