२६ हजार नयाँ मतदाता थपिए कर्णालीमा
काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै कर्णाली प्रदेशमा करिब २६ हजार नयाँ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङका अनुसार, मंसिर ५ गतेसम्म सञ्चालित मतदाता नामावली संकलन अभियान अन्तर्गत कर्...
