बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आइतबार २ लाख ६० हजार ४ सय रुपैँयामा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ हजार ६ सय रुपैँयाले बढेर घटेर २ लाख ६५ हजार रुपैँयामा कारोबार भएको छ ।
यस्तै सोमबार चाँदीको मूल्य १ सय ८५ रुपैँयाले घटेर ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।
