संसद् भवन निर्माणको पाँचौंपटक थपिएको म्याद सकियाे
काठमाडौं । सिंहदरबार परिसरमा निर्माणाधीन संसद् भवन निर्माणको पाँचौंपटक थपिएको म्याद सकिएको छ ।
सहरी विकास मन्त्रालयले ठेकेदार कम्पनीसँग पाचौं पटक गरेको म्याद थप अनुसार, आजसम्मका निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिसक्नुपर्न...



