काठमाडौं महानगरले मनायो ३१औँ स्थापना दिवस
काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबार आफ्नो ३१औँ स्थापना दिवस मनाएको छ । सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा विशेष कार्यक्रम गरिएको हो ।
कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव...
