sevenstartv.com ९ माघ २०८२, शुक्रवार

अध्यक्ष साम्पाङ र मुकुबीच मध्य रातमा गोप्य भेट

९ माघ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । श्रम संस्कृति पार्टीबाट अध्यक्ष हर्कराज साम्पाङ राई र मुकुन्द कार्की (मुकु) बीच भेटवार्ता भएको छ । 

काठमाडौंमा बिहीबार मध्य रातमा साम्पाङ र मुकुबीच गोप्य भेट भएको हो । मुकु श्रम संस्कृति पार्टीबाट काठमाडौं निर्वाचन क्षेत्र नं २ का प्रत्यक्ष उम्मेदवार  हुन् । 

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्