नवलपरासी जिल्ला क्षेत्र नं. २ मा कांग्रेसका देवेन्द्रराज कण्डेल आधिकारिक उम्मेदवार
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचमा नेपाली कांग्रेसको तर्फबाट नवलपरासी जिल्ला क्षेत्र नं. २ मा देवेन्द्रराज कण्डेल आधिकारिक उम्मेदवार भएका छन् ।
शुक्रबार सानेपामा सभापति गगन कुमार थापाले हस्ताक्षर गरेसँगै कण्डेल आधिकारिक उम्मेदवार भएका हुन् ।
