sevenstartv.com १ चैत २०८२, आइतवार

एमाले अध्यक्ष ओलीका बुबाकाे अन्त्येष्टि

२९ फागुन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ । ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान भक्तपुरको नेपाल कोरियामैत्री अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

दिवङ्गत ओलीप्रति श्रद्धाञ्जली दिन आर्यघाटमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायत एमालेका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्