sevenstartv.com १ चैत २०८२, आइतवार

ओलीका बुबाको निधनप्रति रवि लामिछानेले गरे दुःख व्यक्त

२९ फागुन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी ओलीका बुबा मोहनप्रसाद ओलीको निधनप्रति दुस्ख व्यक्त गरेका छन् ।ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको थियो ।

लामिछानेले भनेका छन्, ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पूजनीय पिताश्री मोहनप्रसाद ओलीज्यूको निधनले दुःखी तुल्याएको छ। यस दुःखद घडीमा दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु।’

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्