sevenstartv.com ६ मंसिर २०८२, शनिवार

आरोहणमा थप ५७ हिमाल खुला

२२ साउन २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । सरकारले थप ५७ हिमाल आरोहणका लागि खुला गर्ने भएको छ ।

पर्यटन विभागले विभागीय मन्त्रालयमा ५७ नयाँ हिमाल आरोहण खोल्ने गरी सिफारिस गर्न लागेको जानकारी दिएको छ । यसरी सिफारिस गर्न लागिएका हिमालमा ५ हजार मिटरबाट माथि ६ हजार ५ सय मिटरसम्म उचाइका छन् । विभागको सिफारिसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यो प्रस्ताव मन्त्रिपरिषद्‍मा लैजाने छ । त्यहाँबाट स्वीकृत भएपछि हिमालहरू आरोहणका लागि खुला हुनेछ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्