sevenstartv.com २१ वैशाख २०८३, सोमवार

विचाराधिन रहेका विधेयकहरु संसदमा छिटो पेश गर्न कानून मन्त्रीकाे आग्रह

२२ साउन २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले समितिमा विचाराधिन रहेका विधेयकहरु संसदमा छिटो भन्दा छिटो पेश गर्न आग्रह गरेका  छन् ।

आज  कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले संसदमा बिजनेश नरहेको भन्दै समितिमा रहेका विधेयकहरु चाँडो भन्दा चाँडो छलफल गरी पेश गर्न आग्रह गरेका हुन् । 

उनले विधेयकहरु संसदमा पठाउन दिनदिनै बैठक राख्न पनि आग्रह गरे ।  उनले विचाराधिन विधेयकका विषयहरु टुंग्याउन लगातार बैठक राख्नुको विकल्प नरहेको बताएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्