sevenstartv.com २६ जेठ २०८३, मङ्गलवार

सुनचाँदीको मूल्यमा वृद्धि

२ वैशाख २०८३, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । सुन प्रतितोला २ हजार ९०० र चाँदी १५५ रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ७०० र चाँदीको मूल्य ५ हजार २२० कायम भएको जानकारी गराएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्