स्टार अपडेट्स्
प्रधानमन्त्री कपमा बागमती र एपिएफको जित, मधेस र कोशी परजित
काठमाडाैं । बागमती प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार मधेश प्रदेशविरुद्ध ३५ रनको जित निकालेको छ ।
वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा बागमतीले प्रस्तुत गरेको २०९ रनको लक्ष्य पछ्याए...



