sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

घट्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१६ मंसिर २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । सोमबार २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज  ३ सय रुपैँयाले घटेर २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै मंगलबार चादीको मूल्य १०  रुपैँयाले बढेर ३ हजार ५ सय ४५ रुपैँयामा कारोबार भएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्