sevenstartv.com २४ मंसिर २०८२, बुधवार

उज्यालो नेपाल पार्टीको घोषणा सभा सुरु

१७ मंसिर २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभा सुरु भएको छ । आज मध्याह्नदेखि राजधानीको प्रज्ञा भवनमा उक्त पार्टीको औपचारिक घोषणा सभा सुरु भएको हो । 

घोषणा सभामा उज्यालो नेपालका संरक्षक समेत रहेका मन्त्री कुलमान घिसिङ पनि केहीबेर अघि पुगेका छन् । उक्त पार्टी यसअघि नै निर्वाचन आयोगमा दर्ता भइसकेको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्