मधेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश
काठमाडाैं । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले आयोगको आर्थिक वर्ष २०८०/८१ को बार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेका छन् ।
राष्ट्रपति कार्यालय, शितलनिवासमा आयोजित एक विशेष समारोहबीच अध्यक्ष डा.दत्तले आयोगको छैटौँ वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेल समक्ष पेश गरेका हुन् ।
