sevenstartv.com २० वैशाख २०८३, आइतवार

परराष्ट्रमन्त्री राणा र नेपालका लागि अस्ट्रेलियाका राजदुत भोल्कबीच भेटवार्ता

३० साउन २०८१, बुधवार स्टार संवाददाता


काठमाडौं ।  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र नेपालका लागि अस्ट्रेलियाका राजदुत सुश्री फेलिसिटी भोल्कबीच मंगलबार भेटवार्ता भएको छ ।

परराष्ट्रमन्त्री डा. देउवा र राजदुत सुश्री फेलिसिटी भोल्क बीच सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो ।

उक्त अवसरमा दुई मुलुक बीचको सहकार्य अगामी सहयोगको विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै,राजदुत भोल्कको कार्यकालमा नेपाल अष्टे«लिया सम्बन्धलाई उचाईमा लैजाने प्रयासका लागि धन्यवाद समेत दिईएको थियो । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्