संखुवासभामा नेकपा एमालेका डा. अर्जुन कुमार कार्की निर्वाचित
यो सँगै एमालेको ९ स्थानमा जित
काठमाडौं । संखुवासभामा नेकपा एमालका डा.अर्जुन कुमार कार्की विजयी भएका छन् । कार्कीले १५ हजार ६ सय ३६ मत ल्याएर निर्वाचित हुँदा रास्वपाका मिङ्मा शेर्पा १५ हजारमा रोकिएका छन् ।
नेपाली कांग्रेसका दिपन कुमार श्रेष्ठले १३ हजार २ सय ७१ मत ल्याएका छन् । यो सँगै एमालेले ९ स्थानमा जित निकालेको छ ।
