sevenstartv.com २६ फागुन २०८२, मङ्गलवार

छापिए १ हजार ६७३ सवारी लाइसेन्स

२५ फागुन २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । यातायात व्यवस्था विभागले छापिएका १ हजार ६७३ सवारी लाइसेन्सको विवरण सार्वजनिक गरेको छ । विभागले सोमबार फेसबुक पेज हेल्लो यातायात व्यवस्था विभागमार्फत सार्वजनिक गरेको हो ।

साथै विभागले छापिएका  सवारी चालक अनुमतिपत्र लिन आउँदा सक्कल राजश्व तिरेको सबै रसिद तथा पुरानो सवारी चालक अनुमतिपत्र समेत लिई विभागमा उपस्थित हुन आग्रह गरेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्