sevenstartv.com २७ फागुन २०८२, बुधवार

बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२६ फागुन २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । सोमबार ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ हजार ८ सय रुपैयाँले बढेर ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको छ । 

यस्तै आज चाँदिको मूल्य ३१० रुपैयाँले बढेर ५ हजार ७ सय २० रुपैयाँमा कारोबार भएको छ । 

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्