पूर्वी युक्रेनमा रुसी ड्रोन आक्रमण, १५ जना खानी मजदुरको ज्यान गयो
काठमाडाैं । पूर्वी युक्रेनमा रुसी ड्रोन आक्रमणमा परी १५ जना खानी मजदुरको ज्यान गएको छ । युक्रेनको सबैभन्दा ठूलो निजी ऊर्जा कम्पनी डिटेकले काम सकेर फर्किरहेका मजदुरहरू चढेको बसलाई लक्षित गरी आक्रमण भएको जनाएको छ ।
आक्रमणमा...
