sevenstartv.com ११ असार २०८३, बिहिवार

चितवनको चनौली क्षेत्रमा विद्युत अवरोध लोडसेडिङ नभई प्राविधिक समस्या भएको नेपाल विद्युत प्राधिकरणकाे भनाई

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चितवनको चनौली वितरण केन्द्रअन्तर्गतका केही स्थानमा देखिएको विद्युत आपूर्तिको अवरोध लोडसेडिङ नभई प्राविधिक समस्याका कारण भएको बताएको छ । 

आइतबार प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै...