sevenstartv.com ११ असार २०८३, बिहिवार

राष्ट्रियसभाको बैठक बस्दै

११ साउन २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रियसभाको बैठक बस्ने भएको छ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो सवा १ बजे बस्ने छ ।

बैठकमा बैठकमा ‘पर्यटन विधेयक-२०८१’ माथि दफाबार छलफलका लागि निर्णय (सभामा वा समितिमा) गरिने कार्यसूची रहेको छ ।