sevenstartv.com २९ भदौ २०८३, सोमवार

समाज

स्वास्थ्य क्षेत्रमा अबको पाँच वर्षमा १२ हजार दक्ष जनशक्ति पुर्याउने सरकारको योजना छ : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा दशकौँदेखि हुन नसकेको संगठन तथा व्यवस्थापन सुधारको प्रक्रिया अघि बढाएको दाबी गरेका छन् । 

सोमबारको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको...