समाज
करेन्ट लागेर मुगुमा दश खच्चर मरे
काठमाडौं । मुगुको छायानाथ रारा नगरपालिका-११ कुसा टाउमा विद्युत सेवा चुहावट हुँदा दश खच्चर मरेका छन् ।
जिल्ला सदरमुकाम गमगढीबाट सामान लिएर मुगुम कार्मारोङ गाउँपालिका जाँदै गरेका खच्चरलाई नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण...



