sevenstartv.com २९ भदौ २०८३, सोमवार

समाज

एसईईमा ६२ प्रतिशत उत्तीर्ण हुँदा रुपन्देहीका ८२ जनाले ल्याए जीपीए फोर

बुटवल । एसईईमा यसवर्ष रुपन्देहीका ८२ जनाले जीपीए फोर ल्याएका छन् । रुपन्देहीमा सबैभन्दा धेरै मणिग्रामको सामुदायिक विद्यालय शान्ति नमूना माविका १८ जनाले जीपीए फोर ल्याएका छन् ।

बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु