sevenstartv.com २९ भदौ २०८३, सोमवार

समाज

धनकुटामा बस दुर्घटना : दुई जनाको मृत्युु

काठमाडौं । धनकुटाको निगालेमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिका जाँदै गरेको बस बुधबार दिउँसो दिगालेमा दुर्घटना भएको थियो ।

प्रदेश १०२००१ ख ९६०६ नम्बरको बस दुर्घटना हुँदा म...